समस्या किन लुकाउनु हुँदैन ?

नेपालमा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्बन्धी समस्याबाट प्रभाबित मानिसहरूको राष्ट्रिय रूपमा तथ्याङ्क नभए पनि कही जिल्लाहरूमा भएको अध्ययनहरूले जनसङ्ख्याको २० देखि ३० प्रतिशत मानिसहरूमा कुनै न कुनै रूपमा समस्या भएको देखाएकोे छ । बैशाख १२ को भुकम्प पश्चात यस्ता समस्याहरु झनै थपिएका छन् । जस्ले मानिसहरुमा उदानशिनता, आघातजन्य पिडा लगायतका मनोसामाजिक तथा मानसिक समस्या निम्त्याइरहेको छ । धादिङ जिल्लामा यस्ता समस्या समाधानमा सहयोग पु¥याउनका लागि जिल्ला स्वास्थ्य कार्यलय धादिङको समन्वयमा एकिकृत सामुदायिक विकास अभियान आइसिडीसी नेपाल, बहुसाँस्कृतिक मनोसामाजिक संस्था (टिपिओ) नेपाल र इन्टरनेश्नल मेडिकल कोर आइएमसीले विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ । यसै सन्दर्भमा रहेर बहुसांस्कृतिक मनोसामाजिक संस्था (टि.पि.ओ) नेपालका चिकित्सा मनोबिद्ध अन्जनकुमार ढकाल संग पाविलन्युज डटकम (www.pabilnews.com) का संवाददाता अस्मिता खतिवडाले गरेको कुराकानी

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4537124/4524082
  • [email protected]
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ८ बजे देखि साझ ६ बजे सम्म !! COVID-19 को मनोसामाजिक प्रभाव !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day From 8 AM to 6 PM COVID-19, Psychosocial Impact !!

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

Subscribe Us




    Connect With Us